rightmenu rightmenu
Choose One
Advice [35]Anniversary [8]April Fool [62]Best Wishes [39]bewafai [18]Bless [9]Boys & Girls [19]Bijaya Dashami [29]Birthday [61]Broken dosti [24]Broken heart [22]Brother [0]Christmas [48]Close Matter [0]comment [8]Computer [8]Cool [9]Cute [8]Darling [10]deepmeaning [58]deepawali [58]dooryapass [0]doublemean [29]dream [1]engagement [28]exam [28]fatherday [14]fool [10]forget [0]friendship [25]funda [1]funny [108]ghazal [8]ghum [1]goodluck [0]goodmorning [33]goodnight [59]heartbreaks [0]hello [3]holi [10]hug [2]josh [0]Laila Majnu [0]
Locations of visitors to this page nepali

>>> Latest Nepali SMS Collection!

आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ

जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..



आइते – टोइलेट गाको नि ..



धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई



आइते – रिसाउदै घण्टा जस्तो —



धुर्मुसे – केरे ??



आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी

एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो

Share Facebook
|| Email To Friend Submitted By:Balaram

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ |



रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !!



केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !

Share Facebook
|| Email To Friend Submitted By:Balaram

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।

स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए

तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा

टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?

बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

Share Facebook
|| Email To Friend Submitted By:Balaram

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??

पसले आफ्नै धुनमा हुन्छ....

गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??

पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..

गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।

Share Facebook
|| Email To Friend Submitted By:Balaram

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु

रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

Share Facebook
|| Email To Friend Submitted By:Balaram

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..

एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..

दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न

Share Facebook
|| Email To Friend Submitted By:Balaram

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए ...गोरे किन रोको यार त...?

गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

च्यान्टे : अनि काले त किन रुइरको ...

काले : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु

Share Facebook
|| Email To Friend Submitted By:Balaram

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।

यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??

कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

Share Facebook
|| Email To Friend Submitted By:Balaram

Boy: Aaj Godabari Park tir jaau hai…

Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?

Boy: Promise kehi gardina k !!!

Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!

Share Facebook
|| Email To Friend Submitted By:Balaram

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए

Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।

Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .

Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

Share Facebook
|| Email To Friend Submitted By:Balaram
1 2 3 4 NEXT

leftmenu leftmenu
Choose One
life [71]love [35]mahashivratri [0]marriage [60]misleading [3]misscall [5]missyou [39]mobile [36]motherday [2]naughty [58]newyear [37]poems [0]politics [0]pray [2]rainyday [14]rakhi [0]relationship [0]reminder [0]romantic [37]rude [20]sad [35]santabanta [96]season [0]selection [0]selfish [16]shortjokes [11]sister [6]smart [0]smile [12]sorry [63]specialyou [8]story [0]teachers [50]teasing [7]Time pass [1]valentines [85]virus [2]waiting [0]wife [23]wisdom [15]Wish [14]Nepali [39]ukhan [24]